हाम्रा कार्यक्षेत्र
उइलको नौखुवा क्षेत्र नै अइलको अछाम हो । अछाम जिल्ला पैलि नौखुवाका नामबाटि राइँदो छियाे । नौखुवा भद्याको नौवटा राज्य हो । ती राज्यमा तिखापात्ताल, कोटवाडा, बाइकोट, सुनघर, भुलुकोट, सुराइकोट, जनालीकोट, छातासैन र कुइकाकाेट रयाका छिया । तेसा नान्नाना नौवटा क्षेत्रमा राज्य चलाउन्या राजाकन नौखुवाका राजा भन्नाछिया भन्न्या कुडा इतिहासउडो लेख्याको पाइदो छ ।
-
भाषा
अछामी भाषाकन खोजिनिति हरी अछामी थातबाटी देश दुनियाँ बस्न्या सबैकि जाेड्न्या र आप्ना भाइकि बचाउन्या काम गर्न्या छँउ ।
-
संस्कृति
अछामका डेउडा, होरी, हुड्केउली, पुतला, भुवा जसा सांस्कृतिक सम्पत्तिकन जोगाउन्या ।
-
साहित्य
अछामी लेख्न्यारा र अछामी भाषामा लेखियाको साहित्यकन विकास हर्न्या लक्ष राख्या छउँ ।
-
पर्यटन
अछाम जिल्लामा रह्याका घुम्न्या ठाउँको प्रचार हरिकन आप्ना ठाउँको नाउँ हाइ हाइ गर्न्या छउँ ।
कार्यालयगत जानकारी
कार्य प्रवाह
संस्थाका समग्र दैनिक गतिविधिको सूची
- 02 Oct 2021 06:00 pm
नौखुवा प्रतिष्ठान नेपालको वेबसाइट naukhuwa.org.np सार्वजनिक
अछाम, नेपाल
- डक्कै पडिहेल्या
- 02 Oct 2021 06:00 pm
नौखुवा प्रतिष्ठान नेपालओ देलो उगाडन्या कार्यक्रम
अछाम, नेपाल
- डक्कै पडिहेल्या
- 20 Sep 2021 10:00 am
नौखुवा प्रतिष्ठान नेपालका निउति naukhuwa.org.np डोमेन चयन
अछाम, नेपाल
- डक्कै पडिहेल्या
- 01 Sep 2021 10:00 am
नौखुवा प्रतिष्ठान नेपालको स्थापना कार्य सम्पन्न
अछाम, नेपाल
- डक्कै पडिहेल्या
- 30 Jan 2021 09:00 am
नौखुवा प्रतिष्ठान नेपाल स्थापनाको अवधारणा
अछाम, नेपाल
- डक्कै पडिहेल्या
- 30 Jan 2021 09:00 pm
अछामी भाषामी लेख, रचना पठाउन्या सूचना !
अछाम, नेपाल
- डक्कै पडिहेल्या
- 30 Jan 2021 09:00 pm
नौखुवा प्रतिष्ठान नेपाल नौखुवा प्रतिष्ठान नेपाल नौखुवा
अछाम, नेपाल
- डक्कै पडिहेल्या
- 30 Jan 2021 09:00 pm
नौखुवा प्रतिष्ठान नेपाल नौखुवा प्रतिष्ठान नेपाल नौखुवा
अछाम, नेपाल
- डक्कै पडिहेल्या
- 30 Jan 2021 09:00 pm
नौखुवा प्रतिष्ठान नेपाल नौखुवा प्रतिष्ठान नेपाल नौखुवा
अछाम, नेपाल
- डक्कै पडिहेल्या
- 30 Jan 2021 09:00 pm
नौखुवा प्रतिष्ठान नेपाल नौखुवा प्रतिष्ठान नेपाल नौखुवा
अछाम, नेपाल
- डक्कै पडिहेल्या
- 30 Jan 2021 09:00 pm
नौखुवा प्रतिष्ठान नेपाल नौखुवा प्रतिष्ठान नेपाल नौखुवा
अछाम, नेपाल
- डक्कै पडिहेल्या
- 30 Jan 2021 09:00 pm
नौखुवा प्रतिष्ठान नेपाल नौखुवा प्रतिष्ठान नेपाल नौखुवा
अछाम, नेपाल
- डक्कै पडिहेल्या
- 30 Jan 2021 09:00 pm
नौखुवा प्रतिष्ठान नेपाल नौखुवा प्रतिष्ठान नेपाल नौखुवा
अछाम, नेपाल
- डक्कै पडिहेल्या
पर्यटकीय क्षेत्र खप्तड
अछाम जिल्लाका सातै डोटी, बाजुरा र बझाङको सिमानामा पड्न्या खप्तड देश बिदेशका मान्छ्याल घुम्नका लागि रोजाइमा राख्याको ठाउँ हो । खप्तड बाबाल तपस्या गर्याको ठाउँ पन हो । खप्तड बाबाले ५० बर्ष तपस्या गर्याको यइ धर्तिका स्वर्गमा ठुलठुला फाँटधेकि अग्लाइ ठाउँमा रहयाको धार्मिक क्षेत्र शह्रसलिँग समेत रह्याको छ ।
ऐतिहासिक अछाम दरबार
आजभन्ना डेढसय बर्ष अखाण्डि राजा टीकाभुक शाहल बनाउन लगायाको अछाम दरबार उनुका छोरा दलबहादुर शाहका पालामा १९३५ सालमा बनिसक्याको कुडाको इतिहास रह्याको छ । अछाम सदरमुकाम मंगलसेन बजार मध्याउनो रह्याको अछाम दरबार अझै पन पैलिकाइ जसो बनिसक्याको छैन प ।
बातखपर
जानकारी दिनाकी लेख्याको कुणाे राम्रणी पढिहेल्या

देश दुनियाँका अछामीकन जाेड्न्या अभियानमी नौखुवा प्रतिष्ठान
अछाम जिल्लाको मौलिक अछामी भाषाकन खोजिनिति हरी जोगाउन्या मुख्य उद्देश्य राखीकन नौखुवा प्रतिष्ठन नेपाल नाउँको संस्था पैटियाको छ ।

भूओ पर्वको सांस्कृतिक परिचय
अछाम जिल्लाको धार्मिक र सांस्कृथिक महत्त्व बोक्याको भुओ पर्व लक्ष्मी पूजा औँशीका अघिल्ला रात अथवा कुकुर त्यारका रात मनाइन्छ ।

धार्मिक एवं साँस्कृतिक महत्व बोकेको गौरा पर्व
गौरा पर्व उइलईबाटि मान्नाई आयाको अछामको महत्त्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व हो । गौरा पर्व भदौ अनेरी पक्षको षष्ठीबाटि अष्टमीसम्म

क्या हो देउडा ?
नेपाली बृहत् शब्दकोशउनि देउडाको अर्थ १. पस्सिम नेपालको लोकगिदमा चल्न्या एक ताल, देउरा । २. सङ्गीतको प्रकारको ताल, सङ्गितको तालभेद (नेपाली बृहत् शब्दकोश २०४०)
नौखुवा फुटा
अछाममा रह्याका घुम्न्या ठाउँ, आहाइ !
संस्थाका नाइके (पैल्लिकाे समिति)
नौखुवा नक्सा
(29.115289, 81.27119)